‘अध्यात्म विना सुखी जीवन संभव छैन’

लन्डन । हाल बेलायतको भ्रमणमा रहेका काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले अध्यात्म विना सुखी जीवन संभव नहुने बताएका छन्। ओशेा क्याम्प युके तथा विश्व हिन्दु महासंघ युके शाखाद्वारा लण्डनको साउथहलस्थित श्रीराम मन्दिरमा आयोजित एक समारोहलाई संबोधन गर्दै स्वामी अरुणले पैसाले जीवनमा ठूलो घर, मोटरजस्ता सुविधा जोडन सकिने तर सुख, सन्तोष र आनन्द जोडन … Continue reading ‘अध्यात्म विना सुखी जीवन संभव छैन’